सबै दललाई संयुक्त चुनावी सभामा भाग लिन नेकपा दैलेखका उम्मेदवार शाहीको प्रस्ताव - nepalkhabar.com
Source: nkkb
प्रतिनिधि सभा निर्वाचन (फाल्गुन–२१) नजिकिँदै गर्दा दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा संयुक्त चुनावी जनमसभाका लागि एउटै मञ्चमा आउने प्रस्ताव अघि सारिएको छ। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा उभ्याएर ‘संयुक्त चुनावी जनसभा’ आयोजना गर्न सार्वजनिक आह्वान गरेका हुन् ।&nb...