Redirecting...

यस्तो छ आज झापा ५ मा ओलीको चुनावी कार्यक्रम - nepalkhabar.com

यस्तो छ आज झापा ५ मा ओलीको चुनावी कार्यक्रम - nepalkhabar.com
Source: nkkb

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पनि झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदैछन्।  सोमबार पनि ओलीले दिनभर दमककै विभिन्न कार्यक्रममा बिताएका थिए।  निर्वाचन लक्ष्यित कार्यक्रम अन्तर्गत मंगलबार अध्यक्ष ओलीले दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने उनको सचिवालयले जनाएको छ।  कार्यक्र...