खोकनाको विवाद थाती राखेर ‘फास्ट ट्रयाक’लाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन - nepalkhabar.com
Source: nkkb
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ-तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन्। ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायले विरोध गर्दै आएका छन्। द्रुतमार्गबारे मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले वैकल्पिक योज...