तीन किलो चाँदी लिएर वीरगञ्जबाट आउँदै गरेका युवक नागढुंगामा पक्राउ - nepalkhabar.com
Source: nkkb
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा २ केजी ९०० ग्राम चाँदीसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको फेटा गाउँपालिका–६ बस्ने वर्ष १७ को आशु श्राब रहेका छन्। वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बाप्र ०१–००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय...