Redirecting...

पशुपतिमा प्रहरी कुट्नेलाई खोज्दै - nepalkhabar.com

पशुपतिमा प्रहरी कुट्नेलाई खोज्दै - nepalkhabar.com
Source: nkkb

शिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीमाथि हातपात गर्नेको खोजि सुरु भएको छ।  ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले ती व्यक्तिको पहिचान गर्न समेत सर्वसाधारणसँग सहयोग माग गरेको छ। आफ्नो फेसबुक पेजमा सूचना र ती व्यक्तिको फोटो सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको हो। ती व्यक्तिको पहिचान गरेर खबर गरिदिन...