Redirecting...

बिदाइ अघि बंगलादेशी सरकार प्रमुखको विवादास्पद कार्ड: भारतका ७ राज्य र नेपाल, भुटानलाई एउटै कित्तामा राखेपछि खैलाबैला - nepalkhabar.com

बिदाइ अघि बंगलादेशी सरकार प्रमुखको विवादास्पद कार्ड: भारतका ७ राज्य र नेपाल, भुटानलाई एउटै कित्तामा राखेपछि खैलाबैला - nepalkhabar.com
Source: nkkb

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो १८ महिने कार्यकाल पूरा गरी पदत्याग गर्ने क्रममा दक्षिण एसियाली उप-क्षेत्रीय अर्थतन्त्रको नयाँ र विवादास्पद खाका प्रस्तुत गरेका छन्। सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै उनले भारतका उत्तर-पूर्वी सात राज्य (सेभेन सिस्टर्स) लाई नेपाल र भुटानजस्ता सार्वभौम मुलुकसँगै एउटै आर्थिक डालोमा राखेर हेर्नुपर्ने प्रस्ताव अघि सार...