लुम्बिनी विकास कोषमा कानुनविपरीत २०७१ मै मन्त्रीस्तरीय निर्णयबाट सचिवस्तरको पद सिर्जना, अहिलेसम्म सबैले दिए निरन्तरता - www.ratopati.com
Source: rapt
काठमाडौँ । लुम्बिनी विकास कोषमा कानुन विपरीत मन्त्रीस्तरीय निर्णयबाट नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको दरबन्दी सिर्जना गरेर नियुक्ति दिँदै आएको तथ्य सार्वजनिक भएको छ । प्रशासनिक नियमअनुसार सचिवस्तरको...