नेपालविरुद्धको खेलमा स्कटल्यान्डको राम्रो सुरुवात - nepalkhabar.com
Source: nkkb
आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध स्कटल्यान्डले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेको छ। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले पावर प्लेमा विना विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ। ओपनर जर्ज मुन्से १५ र माइकल जोन्स ३४ रनमा अविजित छन्। जर्जले १६ बलमा ३ चौका प्रहार गरे।...