भिरको बाटो हिँडेपछि प्रचण्डले भने- समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ - nepalkhabar.com
Source: nkkb
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको सुनाएका छन्। उनी चुनावी अभियानका क्रममा मंगलबार रुकुम पूर्वको नायगाड-देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका-२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुगेका थिए। जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उनले पत्रकार सम्मेलन ...