घनश्याम भुसालले ल्याए घोषणापत्र: ५ वर्षमा कृषिमा आत्मनिर्भर, १० वर्षमा नेपाल उद्यमी राष्ट्र (पूर्णपाठ) - nepalkhabar.com
Source: nkkb
प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले घोषणापत्र सार्वजनिक गरेको छ। संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र कार्यवाहक अध्यक्ष घनश्याम भुसालले घोषणापत्र सार्वजनिक गरेका हुन्। संयुक्तले मंगलबार सार्वजानिक गरेको घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्र र राजनीति विकास गरेर राष्ट्रलाई पराधीनताबाट मुक्त गराउने उल्लेख गरिएको छ। ‘विकासको नेपा...