‘बिगुल’को प्रदर्शन हाललाई स्थगित - nepalkhabar.com
Source: nkkb
फिल्म ‘बिगुल’को प्रदर्शन हाललाई स्थगित गरिएको छ। निर्माणटिमले एक विज्ञप्ति निकाल्दै यस फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका हुन्। ‘नेपाली कथानक चलचित्र बिगुल को प्रदर्शन मिति २०८२ फागुन ६ गते बुधबारदेखि अर्को सूचना जारी नभइन्जेलसम्मका लागि हाललाई स्थगित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ। निर्वाचनको संवेदनशील अवस्थालाई...