जनकपुरधाममा १ लाख मान्छे उतार्ने कांग्रेसको तयारी - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गर्न लागेको आम सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आठै जिल्लाबाट व्यापक सहभागिता हुने बताए। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने आम सभामार्फत कांग्रेसले फागुन २१ को निर्वाचनको आधार तयार गर्ने ऐत...