Redirecting...

सलमान खानका बुवा बिरामी, आईसीयूमा उपचार गरिँदै - nepalkhabar.com

सलमान खानका बुवा बिरामी, आईसीयूमा उपचार गरिँदै - nepalkhabar.com
Source: nkkb

पटकथा लेखक तथा अभिनेता सलमान खानका ९० वर्षीय बुबा सलिम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। बीबीसी हिन्दीका अनुसार सलिम खानलाई आईसीयूमा भर्ना गरिएको छ।  सलिम खानका साथ छोरी अलविरा, अलविराका छोरा अयान र ज्वाइँ आयुष शर्मा (छोरी अर्पिताका पति) अस्पतालमा छन्। ७० र ८० को दशकमा सलिम खानले जावेद अख्तरसँग अन्दाज, हाथी मेरे स...