निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान - nepalkhabar.com
Source: nkkb
राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन्। मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३औँ मे फो त ल्हो (नयाँ वर्ष)को शुभकामना दिँदै राष्ट्रपति पौडेलले सबै मिलेर निर्वाचन सफल बनाउनुपर्ने बताएका हुन्। राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गरे। ‘लोकतन्...