नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ, अरु नेता निगरानीमा - nepalkhabar.com
Source: nkkb
निर्वाचन बिथोल्ने अभियानमा रहेको आरोपमा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पार्टीले निर्वाचन बहिष्कार घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएको छ। यो पार्टीका अन्य नेतालाई पनि प्रहरीले निगरानीमा राखेको छ।&...