Redirecting...

स्कटल्यान्डविरुद्ध कुशलले बनाए ४३ रन - nepalkhabar.com

स्कटल्यान्डविरुद्ध कुशलले बनाए ४३ रन - nepalkhabar.com
Source: nkkb

ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध अर्धशतक नजिक पुगेर आउट भएका छन्।  मुम्बइको वानखेडे स्टेडियममा स्कटल्यान्डले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ४३ रन बनाउँदा क्याच आउट भए। दशौँ ओभरको पहिलो बलमा ३५ बलमा १ चौका र ४ छक्का सहयोगमा ४३ रन बनाउँदा माइकल लिस्कको बलमा क्याच आउट हुन पुगे।&...