अस्ट्रेलियालाई हराउँदै श्रीलंका आईसीसी टी–२० विश्वकपको सुपर ८ मा - nepalkhabar.com
Source: nkkb
पाथुम निशांकाको शतकमा अस्ट्रेलियालाई हराउँदै श्रीलंका आइसीसी टी–२० विश्वकपको सुपर ८ मा पुगेको छ। सोमबार राति भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै श्रीलंका एक खेल अगावै सुपर ८ मा पुगेको हो। समूह बीमा रहेको श्रीलंकाले ३ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ। २ खेलमा जित निकालेको जिम्बाब्वे ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। ...