बंगलादेश: दुई दशकपछि आज सत्तामा फर्किंदै बीएनपी, शपथ खान संसद् भवनमा भेला भए सांसद - nepalkhabar.com
Source: nkkb
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लगभग दुई दशकपछि आज (फेब्रुअरी १७) सत्तामा फर्कंदै छ। सन् २००१ को निर्वाचनमा जित हासिल गरेर खालिदा जियाले २००६ सम्म सरकार चलाएयता बंगलादेशमा बीएनपीले चुनाव जितेको थिएन। त्यसपछि लगातार सत्तामा रहेको अवामी लिग सरकारविरुद्ध भएको विद्यार्थी विद्रोहका कारण २०२४ अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश नै छा...