छापिए चार करोड मतपत्र, जिल्लामा पठाइँदै - nepalkhabar.com
Source: nkkb
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी चार करोड मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले बताए। आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने पौडेलले बताए। प्रत्यक्षतर्फ दुई करोड तीन ल...