पोखरामा चैत ११ देखि १५ गतेसम्म वाडा अटो शो हुँदै - nepalkhabar.com
Source: nkkb
पोखरामा दोस्रो पल्ट आगामी चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनले वाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ। पहिलो संस्करणको सफलतापछि सवारीसाधन खरिदबिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी शो आयोजना गरिएको हो। ...