निर्यात परिषद्मा नयाँ कार्यसमिति
२ घण्टा अघि
Save from Later

निर्यात परिषद्मा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवं १०औँ निर्यात दिवस सम्पन्न भएको छ । उक्त साधारणसभाले डा. रामशरण थपलियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल र महासचिवमा वसन...

‘ग्लोबल एकाउन्टिङ आउट सोर्सिङ प्रोजेक्ट’
२ घण्टा अघि
Save from Later

‘ग्लोबल एकाउन्टिङ आउट सोर्सिङ प्रोजेक्ट’

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपाललाई विश्वकै ‘एकाउन्टिङ र फाइनान्स आउट सोर्सिङ हब’ बनाउने उद्देश्यसाथ ‘ग्लोबल एकाउन्टिङ रिसोर्स’ प्रोजेक्ट घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइक्यानले उक्त घोषणा गर...

ग्रीनल्याण्ड अधिग्रहण विवाद चर्कियो
२ घण्टा अघि
Save from Later

ग्रीनल्याण्ड अधिग्रहण विवाद चर्कियो

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज-धनी, स्वशासित आर्कटिक टापु ग्रीनल्याण्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहनु भएको ह्वाइट हाउसले मंगलबार पुष्टि गरेको छ । यस घोषणाले डेनमार्क, नाटो सदस्य राष्ट्र र अमेरिक...

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड-२०८१
२ घण्टा अघि
Save from Later

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड-२०८१

पोखरा । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड-२०८१ मा खो-खोको महिला र पुरुष टिमले ‘टिम अफ दी इयर’ अवार्ड जितेको छ । बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा खो-खोको टिम वर्षको उत्कृष्ट खेल टिम बनेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)...

आइसिसी वुमन्स टी-२० विश्व छनोट : तयारी सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित
२ घण्टा अघि
Save from Later

आइसिसी वुमन्स टी-२० विश्व छनोट : तयारी सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसिसी वुमन्स टी-२० विश्व छनोटअघि तीन देशसँग तयारी सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा नेपाललाई अमेरिकाले आठ विकेटले हराएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य अमेरिकाले दुई विकेटको क्षत...

मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङको पत्रकार सम्मेलन
८ घण्टा अघि
Save from Later

मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङको पत्रकार सम्मेलन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको हो। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जि...

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
८ घण्टा अघि
Save from Later

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउनु भएकाे हाे । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलमा आबद्ध भएका मन्त्रीहरूलाई मार...

छिपहरमाई गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
८ घण्टा अघि
Save from Later

छिपहरमाई गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार अध्यक्ष मनोज कुमारसँगै गाउँपालिकाका...

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने विरोध खतिवडाको घोषणा
८ घण्टा अघि
Save from Later

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने विरोध खतिवडाको घोषणा

हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ। बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले यो निर्णय सार्वजनिक...

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन
८ घण्टा अघि
Save from Later

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा १६७ प्रिन्ट रगत सङ्कलन भएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गर...

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी
९ घण्टा अघि
Save from Later

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी

दाङ । राष्ट्रिय सभासदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस र एमालेको राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमतिअनुसार कांग्रेसबाट चन्द्...

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना
९ घण्टा अघि
Save from Later

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ । आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका...

६२ किलोभन्दा बढी गाँजा बेवारिसे फेला
९ घण्टा अघि
Save from Later

६२ किलोभन्दा बढी गाँजा बेवारिसे फेला

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६२ किलो १६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब १०:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क...

राष्ट्रिय सभा निर्वाचन : बागलुङकी बासकोटासहित गण्डकीमा जनमोर्चाका दुई जनाको उम्मेदवारी
९ घण्टा अघि
Save from Later

राष्ट्रिय सभा निर्वाचन : बागलुङकी बासकोटासहित गण्डकीमा जनमोर्चाका दुई जनाको उम्मेदवारी

बागलुङ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागलुङकी लक्ष्मी बासकोटासहित गण्डकीमा राष्ट्रिय जनमोर्चाका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । बासकोटाले महिला र कास्कीका शंकर बरालले खुल्ला कलस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् । गण्...

महामन्त्री थापालाई बुद्धिजीवीहरूको सुझावः काँग्रेसमा विधि–पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जानुस्
११ घण्टा अघि
Save from Later

महामन्त्री थापालाई बुद्धिजीवीहरूको सुझावः काँग्रेसमा विधि–पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जानुस्

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जान सुझाएका छन् । पार्टीको संस्थापन पक्षले विधि र पद्धतिबाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरेको भन्दै उनीह...

निर्वाचन नजिकिँदै गर्दा गैरजिम्मेवार रिपोर्टिङ बढ्यो :सञ्चारमन्त्री खरेल
११ घण्टा अघि
Save from Later

निर्वाचन नजिकिँदै गर्दा गैरजिम्मेवार रिपोर्टिङ बढ्यो :सञ्चारमन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन नजिकिँदै गर्दा अपुष्ट, अनुमानमा आधारित र एकपक्षीय समाचार प्रवाह बढ्दै गएको भन्दै त्यसले मतदाता भ्रमित हुनुका साथै लोकतान्त्रिक प्रक्रियामै गम्भीर असर पार्ने चेतावनी दिनुभएको छ। उहाँले सत...

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
११ घण्टा अघि
Save from Later

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ । राप्रपाद्वारा यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्...

राष्ट्रियसभा सदस्य निर्वाचनः वागमती प्रदेशमा ६ जनाको उम्मेदवारी
१२ घण्टा अघि
Save from Later

राष्ट्रियसभा सदस्य निर्वाचनः वागमती प्रदेशमा ६ जनाको उम्मेदवारी

काठमाडाै । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत वागमती प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छ्न । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (एमाले) नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार दर्ता गराएका हुन् । नेमकिपाबाट कवि...

राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवार
१२ घण्टा अघि
Save from Later

राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवार

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । मधेसमा ४ राष्ट्रिय सभा सीटका लागि काँग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले मनोनयन पत्...

हामीलाई सभापति बन्नु छैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा
१३ घण्टा अघि
Save from Later

हामीलाई सभापति बन्नु छैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले केही नेताहरुले आफू सभापति ...

रवि, बालेन र कुलमानले अझै २० वर्ष चुनाव जित्दैनन् : अध्यक्ष ओली
१३ घण्टा अघि
Save from Later

रवि, बालेन र कुलमानले अझै २० वर्ष चुनाव जित्दैनन् : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गर्नुभएको छ । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (न...

राष्ट्रिय सभा समितिमा चलचित्र विधेयकको दफावार छलफल सम्पन्न
१३ घण्टा अघि
Save from Later

राष्ट्रिय सभा समितिमा चलचित्र विधेयकको दफावार छलफल सम्पन्न

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधवार बसेको बैठकपछि दफावार छलफल सकिएको हो । समिति सभापति तुलसाकुमारी दाहालले चलचित्र सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको व...

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार
१३ घण्टा अघि
Save from Later

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारको नाम अन्तिम रूप दिनुभएको हो। संयोजक दा...

अप्ठ्यारो परिस्थितिमा पनि निराश हुन हुँदैन : अध्यक्ष ओली
१३ घण्टा अघि
Save from Later

अप्ठ्यारो परिस्थितिमा पनि निराश हुन हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा रहे पनि निराश हुन नहुने बताउनु भएकाे छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल...

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसका सुनिल थापा कोशीबाट निर्विरोध निर्वाचित
१४ घण्टा अघि
Save from Later

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसका सुनिल थापा कोशीबाट निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएकाे छ । कोशी प्रदेशको अन्यतर्फको कोटामा नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भीष्म...

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी शाहीलाई
१४ घण्टा अघि
Save from Later

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी शाहीलाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ । मङ्गलबारको पार्टी सचिवालय बैठकले उहाँलाई उक्त जिम्मेवारी तोकेको हो । उहाँ राष्ट्रिय योजना आयोगको पूर्वसदस्य...

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो
१४ घण्टा अघि
Save from Later

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबि...

नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान, पार्टी नेतृत्वलाई स्वामित्व लिन आग्रह
१४ घण्टा अघि
Save from Later

नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान, पार्टी नेतृत्वलाई स्वामित्व लिन आग्रह

काठमाडाैं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार...

अध्यक्ष ठाकुरद्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता
१४ घण्टा अघि
Save from Later

अध्यक्ष ठाकुरद्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता

जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी...

आईसीसी टी–२० विश्वकप ट्रफी बौद्धमा प्रदर्शनी, फोटो खिच्न सर्वसाधारणको भीड
१५ घण्टा अघि
Save from Later

आईसीसी टी–२० विश्वकप ट्रफी बौद्धमा प्रदर्शनी, फोटो खिच्न सर्वसाधारणको भीड

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौंको बौद्ध क्षेत्रमा प्रदर्शन गरिएको छ। प्रदर्शनीमा राखिएको विश्वकप ट्रफीसँग फोटो खिच्न सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो। भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदे...

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार
१५ घण्टा अघि
Save from Later

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय ...

खोला–नदी किनार मापदण्डसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध काठमाडौंमा पीडितको निरन्तर विरोध [तस्वीरहरु]
१५ घण्टा अघि
Save from Later

खोला–नदी किनार मापदण्डसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध काठमाडौंमा पीडितको निरन्तर विरोध [तस्वीरहरु]

काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी रहेको छ। गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा मुद्दालाई अग्राधिकार दिई शीघ्र पुनरावलोकन र न्यायपूर...

हर्क साम्पाङले गरे सुनसरी–१ बाट निर्वाचन लड्ने घोषणा
१५ घण्टा अघि
Save from Later

हर्क साम्पाङले गरे सुनसरी–१ बाट निर्वाचन लड्ने घोषणा

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले सो क्षेत्रबाटै चुनाव लड्ने स्पष्ट पार्नुभएको हो। साम्पाङले स...

मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल
१६ घण्टा अघि
Save from Later

मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उहाँले आफूले अहिलेसम्म सो विषयमा...

खैरो हिरोइनसहित पाँच युवक पक्राउ
१६ घण्टा अघि
Save from Later

खैरो हिरोइनसहित पाँच युवक पक्राउ

बैतडी । खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अ...

स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु
१६ घण्टा अघि
Save from Later

स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीच...

भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा उपलब्ध गराउने ट्रम्पको घोषणा
१६ घण्टा अघि
Save from Later

भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा उपलब्ध गराउने ट्रम्पको घोषणा

काराकास । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरि...

खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियो : महामन्त्री थापा
१६ घण्टा अघि
Save from Later

खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियो : महामन्त्री थापा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाउनुभएको छ । बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा एम...

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी
२० घण्टा अघि
Save from Later

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी हुनुहुन्छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाज...

चालु आर्थिक वर्षभित्रै  पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै
२० घण्टा अघि
Save from Later

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ । कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको...

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो
२० घण्टा अघि
Save from Later

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ । यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुव...

तातो पानी किन उपयोगी ?
२१ घण्टा अघि
Save from Later

तातो पानी किन उपयोगी ?

काठमाडौं । पानी मानव जीवनका लागि अनिवार्य तत्व हो । शरीरको ठूलो हिस्सा पानीले बनेको हुन्छ, त्यसैले स्वस्थ रहन पर्याप्त पानी पिउनु आवश्यक मानिन्छ । विज्ञहरूका अनुसार दैनिक ६–७ लिटर शुद्ध पानी पिउनु उपयुक्त हुन्छ । चिसो र तातो दुवै पानी पिउन मिल्ने भए ...

कुलमान पक्षबाट नवलपरासी पश्चिम–१ मा विजय कँडेल रास्वपा उम्मेदवार बन्ने
२१ घण्टा अघि
Save from Later

कुलमान पक्षबाट नवलपरासी पश्चिम–१ मा विजय कँडेल रास्वपा उम्मेदवार बन्ने

नवपरासी । आगामी फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा विजय कँडेलले दाबी गर्नुभएको छ । सुस्ता– ३ नवलपरासीका स्थायी बासिन्दा कँडेल उज्यालो नेपाल पार्टीका सस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ । उनेपा रा...

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक
२२ घण्टा अघि
Save from Later

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उहाँक...

नेकपाका प्रवक्ता विश्वकर्मा कालीकोटबाट एकल सिफारिस
२२ घण्टा अघि
Save from Later

नेकपाका प्रवक्ता विश्वकर्मा कालीकोटबाट एकल सिफारिस

कालीकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस हुनुभएको छ । मंगलबार पार्टीको नरहरिनाथ-८ खुलालुमा बसेको विशेष बैठकल...

आदिकविको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै
२२ घण्टा अघि
Save from Later

आदिकविको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै

तनहुँ । भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने सो गुरुयोजनालाई मङ्गलबार बसेको भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । स्वीकृत गुर...

तराई क्षेत्रमा हुस्सु र कुहिराे, पहाड र हिमालमा आंशिक बदली
२२ घण्टा अघि
Save from Later

तराई क्षेत्रमा हुस्सु र कुहिराे, पहाड र हिमालमा आंशिक बदली

काठमाडौं । बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ । दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर देखिने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
२२ घण्टा अघि
Save from Later

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको थियो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बि...

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
२२ घण्टा अघि
Save from Later

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअ...

वर्गसमन्वयवादी र वर्गशत्रुतावादी : सँगै हिँड्ने दुष्कर्म नगरौं
२३ घण्टा अघि
Save from Later

वर्गसमन्वयवादी र वर्गशत्रुतावादी : सँगै हिँड्ने दुष्कर्म नगरौं

ईष्र्यीघृणीत्वसन्तुष्टो क्रोधनो नित्यशङ्गित । परभाग्योपजीवी च षडेते दुःखभागिनः ।। दुःखी को को हुन् ?यो श्लोक पढ्दा यसको गुप्त रहस्य मैले पटक्क बुझेको थिइन । शाब्दिक अर्थ बुझ्नुलाई म बुझेको ठान्दिन । यो सूक्ति हो । यसले शाश्वत् सन्देश दिएको हुन्छ । यो...

कांग्रेस विवाद झडपमा परिणत
Save from Later

कांग्रेस विवाद झडपमा परिणत

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन बारेको विवाद द्वन्द्वमा परिणत हुन थालेको छ । गत शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गर्नेगरी कार्यतालिका परिमार्जन गरेपछि विशेष महाधिवेशन पक्षधर...

राष्ट्रियसभाको तालमेल प्रतिनिधिसभासम्मै विस्तार गर्ने रणनीति
Save from Later

राष्ट्रियसभाको तालमेल प्रतिनिधिसभासम्मै विस्तार गर्ने रणनीति

काठमाडौं । ‘जेन-जी’ आन्दोलनपछि सत्ता-राजनीतिबाट टाढिएका पुराना प्रमुख दलहरू फेरि एक ठाउँमा आएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सहितका दलहरूले राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमति गरेका हुन् । कांग्रेस-एम...

मन्त्रीहरू राजनीतिमा जोडिएपछि आलोचना
Save from Later

मन्त्रीहरू राजनीतिमा जोडिएपछि आलोचना

काठमाडौं । आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा केही मन्त्रीहरूको राजनीतिक सक्रियता बढ्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिन निर्देशन दिनुभएको छ । राजनीतिक दलमा आबद्ध भई चुनावी गतिविधिमा लाग्न चाहने मन्त्रीहरू...

पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन विरुद्धको मुद्दाको पूर्णपाठ
Save from Later

पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन विरुद्धको मुद्दाको पूर्णपाठ

काठमाडौं । पाँच वर्षअघि भएको प्रतिनिधिसभा विघटन विरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । हाल चुनावी सरकारको प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभएको संसद् विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएको अवस्थामा पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ...

कोसीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँलाई मौका
Save from Later

कोसीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँलाई मौका

काठमाडौं । कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले मंगलबार नै शपथग्रहण गरेका छन् । कांग्रेस र एमालेब...

‘रमिताको पिरती’को ‘जुनी भर’
Save from Later

‘रमिताको पिरती’को ‘जुनी भर’

काठमाडौं । माघ २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘रमिताको पिरती’को गीत सार्वजनिक भएको छ । चलचित्रको दोस्रो गीत ‘जुनी भर’ निर्माणपक्षले सोमबार सार्वजनिक गरेको हो । गीतमा महेश काफ्लेको शब्द तथा संगीत छ भने स्वर अस्मिता अधिकारी र महेश काफ...

‘आइ एम जित बहादुर’ घोषणा
Save from Later

‘आइ एम जित बहादुर’ घोषणा

काठमाडौं । अभिनेता जितु नेपालले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत चलचित्रको फर्स्ट लुक्स पोष्टर सार्वजनिक गर्दै उहाँले ‘आइ एम जित बहादुर’ शीर्षकको चलचित्र निर्माण गर्न लागेको जानकारी दिनुभएको हो । सुभेन...

ग्रीनल्याण्ड विवादले नाटो संकटतर्फ
Save from Later

ग्रीनल्याण्ड विवादले नाटो संकटतर्फ

कोपनहेगन । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को अन्त्य हुने गम्भीर चेतावनी दिनु भएको छ । उहाँको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनि...

एकवर्षे मुद्दतीमा बैंक-वित्तीय संस्थालाई प्रस्ताव
Save from Later

एकवर्षे मुद्दतीमा बैंक-वित्तीय संस्थालाई प्रस्ताव

काठमाडौं । केन्द्रीय बैंकले एकवर्षे मुद्दती निक्षेपमा ५० अर्ब लगानी गर्ने भएको छ । केन्द्रीय बैंकका विभिन्न कोषमा रहेको ५० अर्ब रुपैयाँ रकम लगानीका लागि बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले यसअघि नै आवेदन माग गरेको थियो । बैंकको वित्त व्यवस्था...

नीलसागर आश्रममा सुबिसुको निःशुल्क वाई-फाई
Save from Later

नीलसागर आश्रममा सुबिसुको निःशुल्क वाई-फाई

काठमाडौं । इन्टरनेट र टेलिभिजन सेवामार्फत् डिजिटल पहुँच विस्तार गर्दै आएको सुबिसु केबलनेट लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई-फाई सेवा जडान गरेको छ । नीलसागर सेवाश्रम एक वृद्धाश्रम त...

बंगलादेशले लगायो आइपिएल प्रसारणमा प्रतिबन्ध
Save from Later

बंगलादेशले लगायो आइपिएल प्रसारणमा प्रतिबन्ध

ढाका । बंगलादेश सरकारले देशमा इण्डियन प्रिमियर लिग (आइपिएल)को प्रसारण र विज्ञापनमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । बंगलादेशी फाष्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स टोलीबाट हटाइएपछि बंगलादेशले आइपिएल प्रसारणमा अनिश्चितकालीन प्रतिबन्ध ल...

इजिप्ट एएफकनको क्वाटरफाइनलमा
Save from Later

इजिप्ट एएफकनको क्वाटरफाइनलमा

कायरो । आठौंपल्ट उपाधि जित्ने लक्ष्यमा अघि बढिरहेको इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मोहम्मद सलाहले अतिरिक्त समयको अन्तिम क्षणमा गरेको गोलको मद्दतमा बेनिनविरुद्ध ३-१ को जित निकाल्दै इजिप्टलाई एएफकनको क्वाटरफाइनलमा प्रवेश ग...

युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त
Save from Later

युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षक रुवेन आमोरिमलाई बर्खास्त गरेको छ । जिम्मेवारी सम्हालेको १४ महिना पनि बित्न नपाउँदै आमोरिमलाई बर्खास्त गरिएको हो । हाल ३१ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको युनाइटेड शीर्ष स्थानको आर्...

वडा ८ लाई टिम स्वर्ण
Save from Later

वडा ८ लाई टिम स्वर्ण

ललितपुर । वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण जितेको छ । ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा वडा ८ का सुरम्य शाक्य र सम्पदा...

टेनिसको अम्पायर कोर्स सम्पन्न
Save from Later

टेनिसको अम्पायर कोर्स सम्पन्न

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आइटिएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्स सम्पन्न भएको छ । तीनदिने कोर्समा मोफसलबाट दुईसहित १२ प्रशिक्षार्थी सहभागी थिए । अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया चौधरी, निशान श्रेष्ठ, निश्चल कायस्थ, प्रकृति श्रेष्ठ, ...

क्यान्सर सर्वाइवर लामा र चित्रकारको टोली भोजपुरमा
Save from Later

क्यान्सर सर्वाइवर लामा र चित्रकारको टोली भोजपुरमा

भोजपुर । क्यान्सर सर्वाइवर हर्क लामा र कबिता चित्रकारको साइक्लिङ टोली मंगलबार भोजपुर आएकाे छ । क्यान्सर पिडित तथा सर्वाइवर लाई हौसला प्रदान गर्ने साथै सहयोगका लागि साइक्लिङ अभियान सुरु गरिएको लिड राईडर हर्क लामाले बताउनुभयो । अभियानका अगुवा तथा क्यान...

जागृति महिला सामुदायिक वनको कोष हिनामिनाः अध्यक्ष–सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर
Save from Later

जागृति महिला सामुदायिक वनको कोष हिनामिनाः अध्यक्ष–सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहको कोष हिनामिना गरेको अभियोगमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको ...

नेकपा सुसंस्कृत मानिसहरूको पार्टी हो, अरू समाप्त होउन् भन्ने सोच छैनः सहसंयोजक नेपाल
Save from Later

नेकपा सुसंस्कृत मानिसहरूको पार्टी हो, अरू समाप्त होउन् भन्ने सोच छैनः सहसंयोजक नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरुको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ने...

जोखिमयुक्त भत्काइएका संरचनामा व्यापार नगर्न प्रशासनको आग्रह
Save from Later

जोखिमयुक्त भत्काइएका संरचनामा व्यापार नगर्न प्रशासनको आग्रह

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा भत्काइएका तथा जोखिमयुक्त घर–टहरामा व्यापार–व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनाअनुसार जिल्ला ...

चन्द नेतृत्वको नेकपासँगको एकताबारे वर्षमान भन्छन् : त्कालका लागि असम्भव
Save from Later

चन्द नेतृत्वको नेकपासँगको एकताबारे वर्षमान भन्छन् : त्कालका लागि असम्भव

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ...

आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा
Save from Later

आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा शेर मल्ल पहि...

राष्ट्रियताको सवालमा देशभक्त शक्तिहरूबीच वृहत समझदारी आवश्यक : नेकपा
Save from Later

राष्ट्रियताको सवालमा देशभक्त शक्तिहरूबीच वृहत समझदारी आवश्यक : नेकपा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को परामर्श बैठकले राष्ट्रियताको सवालमा देशभक्त शक्तिहरूबीच व्यापक समझदारी आवश्यक रहेको निष्कर्ष निकालेको छ। मंगलवार काठमाडौँको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न परामर्श बैठकपछि सञ्चारकर्मी...

मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत
Save from Later

मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

काठमाडौँ । सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति)...

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
Save from Later

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेशको मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै आज साँझ शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) ब...

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग
Save from Later

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग

काठमाडौं । सडक विभागका वातावरण निरीक्षक मनोज अर्यालले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायात क्षेत्रबाट निस्कने धुवाँधुलो मात्र नभएको बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्...

साजबोटेको कोठाबाट उठेको मानवताको प्रश्न
Save from Later

साजबोटेको कोठाबाट उठेको मानवताको प्रश्न

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६ स्थित साजबोटे पुग्दा जोकोहीको मन भारी हुन्छ । त्यहाँ भेटिन्छन् दाजुभाइ—विश्व लो तामाङ र सुकराम लो तामाङ । जसको जीवनसंघर्ष शब्दमा बयान गर्न कठिन छ । दुःखबाहेक अरु केही छैन । उनीहरुको कोठाले हरेक समुदायलाई एउटा गहिरो ...

देश तीन महिनामा कायापलट हुँदैनः सञ्चारमन्त्री खरेल
Save from Later

देश तीन महिनामा कायापलट हुँदैनः सञ्चारमन्त्री खरेल

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको ...

कोशी प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त
Save from Later

कोशी प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ। उहाँले सबै मन्त्रीहरूलाई हटाएर नेपाली कांग्रेस र नेकपा एमालेका नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनुभएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त...

इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको ऊर्जामन्त्री घिसिङको गुनासो
Save from Later

इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको ऊर्जामन्त्री घिसिङको गुनासो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गर्नुभएको छ । मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा सार्वजनिक गर्नुभएको हो । मन्त्री घिसिङले...

विकास र पूर्वाधारसँगै बेनी बजारको रौनक फेरिँदै
Save from Later

विकास र पूर्वाधारसँगै बेनी बजारको रौनक फेरिँदै

म्याग्दी । उत्तरबाट दक्षिणतर्फ बगेको कालीगण्डकी नदी र पश्चिमबाट पूर्वतर्फ बग्दै आएको म्याग्दी नदीको संगम स्थलमा अवस्थित म्याग्दीको सदरमुकाम बेनी बजारमा विकास र पूर्वाधारहरु थपिदै गएपछि बजारको रौनक फेरिँदै गएको छ । सडक पूर्वाधारको सुधार, व्यापारिक गति...

विशेष महाधिवेशनको औचित्य छैन, १५औँ महाधिवेशनमा ध्यान दिनुपर्छ : काँग्रेस नेता साउद
Save from Later

विशेष महाधिवेशनको औचित्य छैन, १५औँ महाधिवेशनमा ध्यान दिनुपर्छ : काँग्रेस नेता साउद

काठमाडाैं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताउनुभएको छ । महामन्त्रीद्वय थापा र शर्...

निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने
Save from Later

निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने

सर्लाही । बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ । बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा ...

विमलेन्द्र निधिमाथिको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना होः विशेष महाधिवेशन पक्षधर
Save from Later

विमलेन्द्र निधिमाथिको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना होः विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पार्टी कार्यालयमा पूर्वउपसभापति बिमलेन्द्र निधीमाथि भएको दुव्र्यवहारको जिम्मेवारी आफूहरूले नलिने स्पष्ट पारेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले घटनालाई स्वतःस्फुर्त भएक...

बर्दघाटमा ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ माघ १३ देखि सञ्चालन हुने
Save from Later

बर्दघाटमा ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ माघ १३ देखि सञ्चालन हुने

नवलपरासी । “स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” मूल नाराका साथ पश्चिम नवलपरासीको बर्दघाटमा प्रथम बर्दघाट एक्सपो–२०८२ सञ्चालन हुने भएको छ। उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा बर्दघाट मण्डप, हरियाली नगर–४ मा माघ १३ देखि २५ गतेसम्म १३ दिनका ल...

काँग्रेस बैठक केहीबेर स्थगित, राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो आजै लगाउने
Save from Later

काँग्रेस बैठक केहीबेर स्थगित, राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो आजै लगाउने

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ । राष्ट्रिय सभामा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक केहीबेरका लागि स्थगित गरिएको हो । आज रातिअबेरसम्म बसेर भएपनि स...

वीरगञ्जमा शान्ति–सुव्यवस्था कायम गर्न सर्वपक्षीय बैठक, कर्फ्यु हटाइयो
Save from Later

वीरगञ्जमा शान्ति–सुव्यवस्था कायम गर्न सर्वपक्षीय बैठक, कर्फ्यु हटाइयो

वीरगञ्ज । वीरगञ्जमा बसेको सर्वपक्षिय/सर्वदलीय बैठकले प्रदर्शन नगर्ने निर्णय गरेको छ । जिल्लाका प्रशासन कार्यलय पर्सामा बसेको बैठकले उक्त निर्णय गरेको हो । विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति–सुव्यवस्था कायम गर्न सर्वदलीय ...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो
Save from Later

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ बर...

सरकारद्वारा मनी लाउन्डरिङ्ग निवारण नियमावली स्वीकृत
Save from Later

सरकारद्वारा मनी लाउन्डरिङ्ग निवारण नियमावली स्वीकृत

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ। पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनु...

भोजपुरबाट प्रतिनिधिसभा उम्मेदवारमा एमाले केन्द्रीय सचिव शेरधन राई सिफारिस
Save from Later

भोजपुरबाट प्रतिनिधिसभा उम्मेदवारमा एमाले केन्द्रीय सचिव शेरधन राई सिफारिस

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको मंगलबार जिल्ला सदरमुकाममा बसेको छैटौं पूर्ण बैठकले राईको नाम सर्वसम्मत रूपमा ...

सिनामंगलस्थित काठ गोदाममा आगलागी
Save from Later

सिनामंगलस्थित काठ गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा गैरिगाउँमा रहेको काठको गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी र स्थानीय सुरक्षा टोलीले घटनास्थलमा पुगेर नियन्त्रण प्रय...

प्रतिनिधिसभा सदस्य निर्वाचन: एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस
Save from Later

प्रतिनिधिसभा सदस्य निर्वाचन: एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ। तनहुँ क्षेत्र नम्बर १ र २ को क्षेत्रीय कमिटी बैठकले उम्मेदवार चयन गरेको हो। एमाले तनहुँका अध्यक्ष हरिराज कँडेलका अनुसार क्षेत...

सिनेमा प्रमाणीकरणमा बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
Save from Later

सिनेमा प्रमाणीकरणमा बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले ...

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै
Save from Later

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने बैठकमा आगामी निर्वाचन र संगठन विस्तारसम्बन्धी विविध एजेन्डामा छलफल हुने जनाइएको छ। बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम...

कांग्रेस कार्यालयमा लफडा, नेताहरु अर्कै गेटबाट छिरे
Save from Later

कांग्रेस कार्यालयमा लफडा, नेताहरु अर्कै गेटबाट छिरे

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई प्रवेश गर्न अवरोध गरेका छन्। प्रदर्शनकारीहरूले पार्टीलाई ‘बन्दी’ बनाउन नहुने भन्दै नाराबाजी गरेका छन्। यस क्रममा केही नेतासँग प्रदर्शनकर्ताबीच भनाभन पनि भएको बताइएको ...

कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शन, नेताहरूलाई प्रवेशमा अवरोध
Save from Later

कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शन, नेताहरूलाई प्रवेशमा अवरोध

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्। प्रदर्शनकारीहरूले पार्टीलाई ‘बन्दी’ बनाउन नहुने भन्दै नाराबाजी गरेका छन्। यस क्रममा केही नेताहरू र प्रदर्शनरत कार्यकर्ताब...

सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने
Save from Later

सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाध...

वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइयो
Save from Later

वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइयो

पर्सा । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइएको छ । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदे...

देशभर एकै पटक निर्वाचन नहुन सक्ने भन्दै मनोवैज्ञानिक रुपले तयार रहन अध्यक्ष ओलीको निर्देशन
Save from Later

देशभर एकै पटक निर्वाचन नहुन सक्ने भन्दै मनोवैज्ञानिक रुपले तयार रहन अध्यक्ष ओलीको निर्देशन

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधि सभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गर्नुभएको हो । अध्यक्ष ओलीको ...

गैँडाको आक्रमणबाट एककाे मृत्यु
Save from Later

गैँडाको आक्रमणबाट एककाे मृत्यु

भरतपुर । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो...