Redirecting...

कुलमानले दिए पदबाट राजीनामा - www.pardafas.com

कुलमानले दिए पदबाट राजीनामा - www.pardafas.com
Source: pfds

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । उज्यालो नेपाल पार्टीका संरक्षक रहेका घिसिङले केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए । पछिल्लो समय उनी राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् ।