Redirecting...

१३ अंकले ओर्लियो बजार, सेयर कारोबार कति? - nepalkhabar.com

१३ अंकले ओर्लियो बजार, सेयर कारोबार कति? - nepalkhabar.com
Source: nkkb

सेयरबजारमा १३.३५ अंकको संकुचन आएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले घटेर २६३५.९४ विन्दुमा झरेको हो।  यस दिन ५ अर्ब १७ करोडको कारोबार भएको छ। कुल १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा किनबेच भएको हो।  बुधबार ६२ वटा सेयरको मात्र मूल्य बढेको छ। त्यसैगरी १८७ वटाको घट्दा १० वटाको मंगलबारकै मूल्यमा कारोबार भएको छ। बढे...