देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
३९ मिनेट अघि
Save from Later

देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा

तानसेन (पाल्पा) । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएका छन्। आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले कांग्रेस बदलिएर आएकाले अब देश...

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
४० मिनेट अघि
Save from Later

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भानु नगरपालिका-५ नागनगिनीमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्व...

प्रतिनिधिसभा निर्वाचन: १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
४८ मिनेट अघि
Save from Later

प्रतिनिधिसभा निर्वाचन: १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससला...

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि
५१ मिनेट अघि
Save from Later

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी छ टिम सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ...

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय सभामा सुनिएको संशय र चुनौतीको स्वर
१ घण्टा अघि
Save from Later

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय सभामा सुनिएको संशय र चुनौतीको स्वर

काठमाडौं । राष्ट्रिय सभाको १९औँ अधिवेशन समापनका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आशंका व्यक्त गरेका छन् । अधिवेशनको उपलब्धि, छोटो समयमा भएका कामहरू र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरणबारे...

पाथीभरा दर्शनपछि प्रधानमन्त्रीद्वारा ताप्लेजुङमा निर्वाचन तयारीबारे परामर्श
१ घण्टा अघि
Save from Later

पाथीभरा दर्शनपछि प्रधानमन्त्रीद्वारा ताप्लेजुङमा निर्वाचन तयारीबारे परामर्श

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन गरेकी छन् । आज पाथीभराको दर्शन गरेर जिल्लास्थित मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेकी छन् । आज ताप्लेजुङ आएको प्रधानमन्त्री कार्की...

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक गर्न दबाब
१ घण्टा अघि
Save from Later

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक गर्न दबाब

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधिसभा निर्वाचनअघि नै सार्वजनिक गर्न विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले माग गरेका छन्। ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्सले शुक्रबार संयुक्त विज...

चलचित्र ‘गुरुआमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
२ घण्टा अघि
Save from Later

चलचित्र ‘गुरुआमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारको निर्माणमा बनेको नेपाली कथानक चलचित्र गुरुआमा को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो। शिक्षक पेशाको गरिमा, त्याग र सम...

आजपाको चुनावी घोषणापत्र सार्वजनिक
२ घण्टा अघि
Save from Later

आजपाको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । आम जनता पार्टी आजपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी आजपाले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहित घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन...

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड
२ घण्टा अघि
Save from Later

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको सही सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ हुने बताएका छन् । आगामी निर्वाचनमा रुकुम पूर्वका उमेदवारसमेत रहेका प्रचण्डले भूमे–२, ...

अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्रीको प्रष्टोक्ति
२ घण्टा अघि
Save from Later

अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्रीको प्रष्टोक्ति

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ ...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन: गृहमन्त्री
२ घण्टा अघि
Save from Later

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएका छन् । शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्...

आइतबार कांग्रेसको घोषणापत्र सार्वजनिक हुने
२ घण्टा अघि
Save from Later

आइतबार कांग्रेसको घोषणापत्र सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएक...

अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ: रवि लामिछाने
२ घण्टा अघि
Save from Later

अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ: रवि लामिछाने

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सक्षम र इमानदार नेतृत्व चयन नगरे देशले पुनः दुस्ख भोग्नुपर्ने चेतावनी दिएका छन् । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा बोल्दै उनले यसपटक मतदातासामु सही प्रतिनिधि छान्ने महत...

काठमाडौं-मन्थली रुट चल्ने अरनिकाे बसकाे सेवा अनिश्चितकालका लागि स्थगित
३ घण्टा अघि
Save from Later

काठमाडौं-मन्थली रुट चल्ने अरनिकाे बसकाे सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको बाटो प्रयोग गरि सञ्चालन हुने आफ्ना सम्पूर्ण क्युका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ। सुरक्षा जोखिमको कारण देखाउँदै अरनिको यातायातले काठमाडौं खुर्कोट हुँदै...

जसपा घोषणापत्र: संविधान संशोधनदेखि सातै प्रदेशमा क्रिकेट रंगशालासम्म
३ घण्टा अघि
Save from Later

जसपा घोषणापत्र: संविधान संशोधनदेखि सातै प्रदेशमा क्रिकेट रंगशालासम्म

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभाको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा संविधान संशोधनदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माणसम्मका योजना अघि सारेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार ...

टी-२० विश्वकप क्रिकेट: जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो
४ घण्टा अघि
Save from Later

टी-२० विश्वकप क्रिकेट: जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

काठमाडौं । आईसीसी टि-२० विश्वकपमा जिम्बाब्वेले अष्ट्रेलियालाई पराजित गरेको छ । टी-२० विश्वकपको १९ औं खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो । जिम्बाब्वेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमै १४६ रनमात्रै बनाएर अलआ...

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती
४ घण्टा अघि
Save from Later

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो ।...

काठमाडौं आइपुगे पूर्वराजा शाह, समर्थकले गरे स्वागत 
५ घण्टा अघि
Save from Later

काठमाडौं आइपुगे पूर्वराजा शाह, समर्थकले गरे स्वागत 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । विमानस्थलमा उनको समर्थनमा बाक्लो...

तनहुँ-१ मा स्वर्णिम, गोविन्द र भगवतीबीच त्रिपक्षीय प्रतिस्पर्धा
५ घण्टा अघि
Save from Later

तनहुँ-१ मा स्वर्णिम, गोविन्द र भगवतीबीच त्रिपक्षीय प्रतिस्पर्धा

तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै तनहुँ क्षेत्र नं.१ को पनि चर्चा चुलिएको छ । चर्चा हुनुको कारण हो, उम्मेदवारको व्यक्तित्व । तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले र नेपा...

काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ
६ घण्टा अघि
Save from Later

काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ

काठमाडौं । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् । यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको हो । चाङ चिनियाँ विदेश मन्त्राल...

पूर्वराजालाई स्वागत गर्न पुगे दुर्गा प्रसाईं
६ घण्टा अघि
Save from Later

पूर्वराजालाई स्वागत गर्न पुगे दुर्गा प्रसाईं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेका छन् । उनीहरू विभिन्न नारा लगाउँदै पूर्वराजाको आगमनको प्रतीक्षा गरिरहेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभि...

विमानस्थल आसपासमा सुरक्षा व्यवस्था कडा
६ घण्टा अघि
Save from Later

विमानस्थल आसपासमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखिएको प्रति प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अहिले विमानस्थल प्रवेश गर्ने हरेक गाडी र व्यक्तिको सोधपुछ तथा जाँच गर्न सु...

मेरो सुझावअनुसार सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ऋषि धमला
६ घण्टा अघि
Save from Later

मेरो सुझावअनुसार सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ऋषि धमला

काठमाडौं । आम जनता पार्टीका नेता ऋषि धमलाले जेनजी आन्दोलनपछि देशलाई संविधानभित्रबाटै निकास दिनको लागि आफूले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। आम जनता पार्टीकाको आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा ...

आइतबारसम्म मतपत्र छपाइ सकिने
७ घण्टा अघि
Save from Later

आइतबारसम्म मतपत्र छपाइ सकिने

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भ...

बङ्गलादेशमा विद्यार्थी विद्रोहको जगमा बनेको पार्टीको लज्जास्पद हार 
७ घण्टा अघि
Save from Later

बङ्गलादेशमा विद्यार्थी विद्रोहको जगमा बनेको पार्टीको लज्जास्पद हार 

काठमाडौं । बङ्गलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले बिहीबार भएको निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ । बङ्गलादेशमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा फरक फरक देखाइएको छ । ‘ढाका ट्रिब्युन’का ...

महिला एशिया कप राइजिंग स्टार्स : नेपाल पाकिस्तान ए सँग पराजित
७ घण्टा अघि
Save from Later

महिला एशिया कप राइजिंग स्टार्स : नेपाल पाकिस्तान ए सँग पराजित

काठमाडौं । नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा पाकिस्तान ए सँग पराजित भएको छ । शुक्रवार सम्पन्न खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको हो । पाकिस्तान ए ले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०...

व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिन्छौँ : गगन थापा
७ घण्टा अघि
Save from Later

व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिन्छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनः स्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रूपान्तरित रा...

समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको सङ्कल्प
७ घण्टा अघि
Save from Later

समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको सङ्कल्प

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन् । जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकामना दिँदै उनले जनयुद्धका स्मृतिहरू ता...

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आउँदै
८ घण्टा अघि
Save from Later

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आउँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरबाट काठमाडौं आउन लागेका हुन् सुरक्षा स्रोतका अनुसार ...

काठमाडौं-२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान
९ घण्टा अघि
Save from Later

काठमाडौं-२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । औपचारिक प्रचारप्रसार यही फागुन ४ गतेदेखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहे...

चालु आर्थिक वर्षमा माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन
९ घण्टा अघि
Save from Later

चालु आर्थिक वर्षमा माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ । माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२.२६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै माघ महिनाको ल...

पाथिभराको दर्शन गर्दै प्रधानमन्त्री कार्कीले गरिन् शान्तिपूर्ण निर्वाचनको कामना
९ घण्टा अघि
Save from Later

पाथिभराको दर्शन गर्दै प्रधानमन्त्री कार्कीले गरिन् शान्तिपूर्ण निर्वाचनको कामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाथिभराको दर्शन गरेकी छन् । कोशी प्रदेशको भ्रमणआमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रवार बिहान ताप्लेजुङस्थित पाथिभराको दर्शन गरेकी हुन् । पाथिभराको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘फागुन महिना,...

टिकटकले ३ महिनामा नेपालबाट हटायो २८ लाख भिडिओ
९ घण्टा अघि
Save from Later

टिकटकले ३ महिनामा नेपालबाट हटायो २८ लाख भिडिओ

काठमाडौं । टिकटकले नेपालमा मापदण्डविपरीतका भिडिओ हटाउने कार्य तीव्र बनाएको छ । सन् २०२५ को तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा कम्पनीले नेपालबाट अपलोड भएका करिब २८ लाख भिडिओ हटाएको आफ्नो कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टमा उल्लेख गरेको छ ...

किम जोङ उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारी बनाएको दाबी
१० घण्टा अघि
Save from Later

किम जोङ उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारी बनाएको दाबी

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी १३ वर्षीया छोरी किम जू ऐलाई आफ्नो उत्तराधिकारीका रूपमा चयन गरेको दाबी दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले गरेको छ । बिहीबार सांसदहरूलाई दिइएको ब्रिफिङमा एनआइएसले जू ऐको बढ्दो सार्वजनिक ...

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
१० घण्टा अघि
Save from Later

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन् । मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद्...

नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै
११ घण्टा अघि
Save from Later

नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा आज ३१औँ जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउने भएको छ । जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा दिवस ...

नीति निर्माणको थलो कि ‘चटके’हरूको रङ्गमञ्च ?
११ घण्टा अघि
Save from Later

नीति निर्माणको थलो कि ‘चटके’हरूको रङ्गमञ्च ?

जेनजी विद्रोहले केपी शर्मा ओलीको दुई तिहाइको सरकार अपदस्त गर्दै सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएर मुलुक निर्वाचनमा होमिएको छ । मुलुकको जटिल संक्रमणकालीन अवस्था पार गर्दै यस निर्वाचनले भावी राजनीतिक भविष्यको दिशानिर्देश गर्ने अपेक्षा गरिए पनि कत...

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
११ घण्टा अघि
Save from Later

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति

काठमाडौं । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त वि...

बङ्गलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने 
११ घण्टा अघि
Save from Later

बङ्गलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने 

काठमाडौं । बङ्गलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन् । बङ्गलादेशका कुल ३०० मध्ये ...

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो
१२ घण्टा अघि
Save from Later

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, ...

आज विश्व रेडियो दिवस मनाइँदै
१२ घण्टा अघि
Save from Later

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को) को अगुवाइमा सन् २०१२ द...

टी-२० विश्वकपमा आज तीन खेल हुँदै
१२ घण्टा अघि
Save from Later

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै छन् । आज पहिलो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुँदै छ । श्रीलङ्काको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुँदै छ । जारी विश्वकपमा अस्ट्रेलिया र...

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने प्रचण्डको प्रतिबद्धता
२२ घण्टा अघि
Save from Later

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। भूमे गाउँपालिका–१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएप...

छिमेकी भारत र चीनको आर्थिक फड्को
२२ घण्टा अघि
Save from Later

छिमेकी भारत र चीनको आर्थिक फड्को

विश्वको वास्तविक कुल गृहस्थ उत्पादनको वृद्धिमध्ये ४३ दशमलव ६ प्रतिशत योगदान चीन र भारतको मात्र रहेको तथ्याङ्क आएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले सार्वजनिक गरेको तथ्याङ्कमा चीनको २६ दशमलव ६ र भारतको १७ प्रतिशत योगदान छ । विश्वकै धनी देश अमेरिकाको यो...

निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन
२२ घण्टा अघि
Save from Later

निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएकी छन्। बिहीबार सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले निर...

पशुपतिमा महाशिवरात्रीः थाहा पाइराख्नुस् प्रवेश गर्ने र बाहिरिने ढोका
२३ घण्टा अघि
Save from Later

पशुपतिमा महाशिवरात्रीः थाहा पाइराख्नुस् प्रवेश गर्ने र बाहिरिने ढोका

काठमाडौं । महाशिवरात्रिको लागि पशुपति मन्दिर क्षेत्रमा तयारी सम्पन्न भएको छ । महाशिवरात्रिको अवसरमा पशुपति दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । कोषले बिहीवार पत्रकार सम्मेलन गरी बत्त...

भारतबाट निर्वाचन तयारीमा नेपाललाई तेस्रो खेप सहयोग
२३ घण्टा अघि
Save from Later

भारतबाट निर्वाचन तयारीमा नेपाललाई तेस्रो खेप सहयोग

काठमाडौं। भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि प्रदान गरेको सहयोगको तेस्रो खेप बिहीबार हस्तान्तरण गरेको छ। काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सहयोग औपचारिक रूपमा गृहमन्त्री ओमप्रकाश ...

निर्वाचन तयारी र सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रधानमन्त्री
१ दिन अघि
Save from Later

निर्वाचन तयारी र सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा तथा सरकारी निकायका अधिकारीसँग छलफल गरेको उनको ...

सांसद बन्न होइन, समाजवादको आधार बनाउन आएको हुँ : प्रचण्ड
१ दिन अघि
Save from Later

सांसद बन्न होइन, समाजवादको आधार बनाउन आएको हुँ : प्रचण्ड

रुकुमपूर्व । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केवल सांसद बन्नका लागि रुकुमपूर्व नआएको बताएका छन् । निर्वाचन क्षेत्र पुगेका प्रचण्डले शहीद र बेपत्ता परिवारका सपना पूरा गर्दै गणतन्त्रलाई संस्थागत गरी समाजवादको आधार तयार पार्ने लक्ष्यसहित आ...

बागलुङमा स्कुल भ्यान दुर्घटना, २४ विद्यार्थी घाइते
१ दिन अघि
Save from Later

बागलुङमा स्कुल भ्यान दुर्घटना, २४ विद्यार्थी घाइते

बागलुङ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान मध्यपहाडी लोकमार्गबाट रात्माटा जाँदै गर्दा दुर्घटनामा परेको हो । भ...

बङ्गलादेश चुनाव: मतदानका क्रममा झडप, बीएनपी नेताको मृत्यु
१ दिन अघि
Save from Later

बङ्गलादेश चुनाव: मतदानका क्रममा झडप, बीएनपी नेताको मृत्यु

एजेन्सी । बङ्गलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता विद्यार्थी नेतृत्वको आन्दोलनबाट अन्त्य भएको १८ महिनापछि पहिलो संसदीय चुनाव सम्पन्न भएको छ । हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित भएकाले चुनावमा सहभागी हुन पाएन । बीबीसीका अनुसार चुनावमा म...

संविधान, व्यवस्था र देशको रक्षा गर्न कांग्रेसलाई मत दिन गगनको आग्रह
१ दिन अघि
Save from Later

संविधान, व्यवस्था र देशको रक्षा गर्न कांग्रेसलाई मत दिन गगनको आग्रह

सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देशको रक्षा गर्न कांग्रेसलाई मत दिनुपर्ने बताएका छन् । चुनावी अभियानका क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दललाई मत दिएर संविधानले प्रदान गरेका अधिकारहरू सुरक्षित राख्न नसकिन...

नेपालको लज्जासपद हार, मोस्का दाजुभाइको विष्फोटक ब्याटिङमा इटलीको ऐतिहासिक जित
१ दिन अघि
Save from Later

नेपालको लज्जासपद हार, मोस्का दाजुभाइको विष्फोटक ब्याटिङमा इटलीको ऐतिहासिक जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । एन्थोनी मोस्का र जस्टिन मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गर्‍यो । टी–२...

कोशी प्रदेशका विशेष अनुदान आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय
१ दिन अघि
Save from Later

कोशी प्रदेशका विशेष अनुदान आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ। विराटनगरमा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले समग्र तथा विशेष अनुदानअन्तर्गतका आयोजनाहरू आयोगमा प्र...

निर्वाचनको रापसँगै भान्सामा महंगीको चाप, तेल र चामलको भाउ आकासियो
१ दिन अघि
Save from Later

निर्वाचनको रापसँगै भान्सामा महंगीको चाप, तेल र चामलको भाउ आकासियो

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा बजारमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्दै गएको छ। पछिल्ला केही समयदेखि खानेतेल, चामललगायत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि देखिएको छ भने एलपीजी ग्यासको अभाव अझै पूर्ण रूपमा हट्न सकेको छैन। खानेतेलमा प्रतिलिटर २५ देखि ३० ...

महोत्तरीमा ट्याक्टर दुर्घटना: दुई बालिकाको मृत्यु
१ दिन अघि
Save from Later

महोत्तरीमा ट्याक्टर दुर्घटना: दुई बालिकाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका-४ मझौराका ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका-११ मरडाकी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहे...

विश्वप्रकाशको प्रस्तावः प्रधानमन्त्री पाँच वर्ष टिक्ने संवैधानिक व्यवस्था गरौँ
१ दिन अघि
Save from Later

विश्वप्रकाशको प्रस्तावः प्रधानमन्त्री पाँच वर्ष टिक्ने संवैधानिक व्यवस्था गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश र्माले पाँच वर्ष स्थिर सरकार हुने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने बताएका छन्। बिहीबार भैरहवामा आयोजित कांग्रेस उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले सबै दल छुट्टाछुट्टै...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
१ दिन अघि
Save from Later

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्भे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग...

शेयर बजार ४ दिनपछि हरियो, ११ अर्बभन्दा बढी कारोबार
१ दिन अघि
Save from Later

शेयर बजार ४ दिनपछि हरियो, ११ अर्बभन्दा बढी कारोबार

काठमाण्डौ । चार दिनको लगातार गिरावटपछि शेयर बजारमा आज सुधार देखिएको छ । नेप्से परिसूचक ८.९७ अंकले बढेर २,६७१.०७ विन्दुमा पुगेको छ। आज होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूह बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । विकास बैंक समूह स...

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य
१ दिन अघि
Save from Later

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । आरिफ शेखले...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फको १ करोड ५७ लाखभन्दा बढी मतपत्र छापियो, १२ जिल्लामा ढुवानी
१ दिन अघि
Save from Later

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फको १ करोड ५७ लाखभन्दा बढी मतपत्र छापियो, १२ जिल्लामा ढुवानी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ वटा निर...

सोलु पुगेर प्रधानमन्त्रीले भनिन्- हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ
१ दिन अघि
Save from Later

सोलु पुगेर प्रधानमन्त्रीले भनिन्- हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् । हिमाली जिल्लामा निर्वाचनको अवस्था बुझ्न आज बिहान सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन फागुन २१ ...

कांग्रेसले पठाएको निर्वाचन केन्द्रित ३४ बुँदे परिपत्रमा के छ ?
१ दिन अघि
Save from Later

कांग्रेसले पठाएको निर्वाचन केन्द्रित ३४ बुँदे परिपत्रमा के छ ?

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका-२०८२’ जारी गर्दै ३४ बुँदे चुनावी रणनीति सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय समितिले महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सर...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ: प्रचण्ड
१ दिन अघि
Save from Later

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ: प्रचण्ड

बागलुङ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन् । आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको स...

कामना सेवा विकास बैङ्क र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्झौता
१ दिन अघि
Save from Later

कामना सेवा विकास बैङ्क र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैङ्कले काठमाडौं, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैङ्कका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-स...

म र माधवजीले देशलाई यूक्रेन हुनबाट बचायाैं : प्रचण्ड
१ दिन अघि
Save from Later

म र माधवजीले देशलाई यूक्रेन हुनबाट बचायाैं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको जिकिर गरेका छन् । बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको संवादमा बोल्दै प्रचण्डले तत्क...

अदालतमाथि विश्वास छ, न्याय मिल्छ : रवि लामिछाने 
१ दिन अघि
Save from Later

अदालतमाथि विश्वास छ, न्याय मिल्छ : रवि लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिक ...

भोलि चुनावी घोषणापत्र ल्याउँदै जसपा नेपाल
१ दिन अघि
Save from Later

भोलि चुनावी घोषणापत्र ल्याउँदै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र तयार भएको छ । जसपाले २१ फागुनमा हुनेप्रतिनिधिसभा निर्वाचनका लागि फागुन १ अर्था भोलि घोषणापत्र ल्याउने भएको हो । शुक्रबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक ग...

सोना श्रेष्ठ एडीबी महानिर्देशक नियुक्त
१ दिन अघि
Save from Later

सोना श्रेष्ठ एडीबी महानिर्देशक नियुक्त

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ श्रेष्ठलाई बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल र श्रीलङ्कामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त...

घोषणापत्रः सपनाको व्यापार कि ठगीको दस्ताबेज ?
१ दिन अघि
Save from Later

घोषणापत्रः सपनाको व्यापार कि ठगीको दस्ताबेज ?

मौसम ठिहिर्याउने भए पनि देशलाई यतिबेला चुनावी रौनकताले तताएको छ । अचेल मौसम परिवर्तनको सूचना रेडियो, टेलिभिजन वा पत्रपत्रिकाले भन्दा पनि नेताहरूको सक्रियताले बढी दिन थालेको छ । अघिपछि झट्ट गाउँतिर नदेखिने नेताहरू अहिले हरेक गाउँका चोक–चौतारोमा उम्रन ...

भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ : राजन भट्टराई 
१ दिन अघि
Save from Later

भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ : राजन भट्टराई 

काठमाडौं । नेकपा एमालेका सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् । भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि ...

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
१ दिन अघि
Save from Later

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति जारी गर्...

बङ्गलादेश चुनाव : मतदानपछि तारिक रहमान विजयप्रति आशावादी
१ दिन अघि
Save from Later

बङ्गलादेश चुनाव : मतदानपछि तारिक रहमान विजयप्रति आशावादी

काठमाडौं । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले मतदान गरेपछि आफ्नो पार्टीको विजय र सरकार गठनप्रति आशावादी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरू सरकार बनाउन सफल भएमा देशमा कानुन र व्यवस्था सुदृढ ...

नेपाल टेलिकमको नाफा करिब १३ प्रतिशतले घट्यो
१ दिन अघि
Save from Later

नेपाल टेलिकमको नाफा करिब १३ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमको नाफा करिब १३ प्रतिशतले घटेको छ । टेलिकमले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा सार्वजनिक गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२ करोड १४ लाख १५ हजार (१२.९८ प्रतिशत) ले कम हो । टेलिकमले चालु आवको ६ महिनामा कुल...

टी-२० विश्वकपप्रति दर्शकको चासो बढ्यो, नेपालबाट सबैभन्दा ठूलो वृद्धि
१ दिन अघि
Save from Later

टी-२० विश्वकपप्रति दर्शकको चासो बढ्यो, नेपालबाट सबैभन्दा ठूलो वृद्धि

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ प्रति विश्वभरका क्रिकेट समर्थकले ठुलो साथ दिएका छन् । भारत र श्रीलङ्कामा सम्पन्न पहिलो छ खेल अत्यन्त रोमाञ्चक बनेका छन् भने रङ्गशालामा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । यससँगै डिजिटल माध्यममा पनि अभूतपूर्व संल...

टोपबहादुर र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै
१ दिन अघि
Save from Later

टोपबहादुर र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा आज सुनुवाइ हुँदैछ । थुनामुक्त हुन माग गर्दै दिएको निवेदन जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेपछि उच्च अदालत पाटन गएका राय...

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता
१ दिन अघि
Save from Later

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् । ‘सबै बेथितिका बावजुद...

प्रधानमन्त्री सोलुखुम्बुमा, निर्वाचन सुरक्षा र वस्तुस्थिति नियाल्दै
१ दिन अघि
Save from Later

प्रधानमन्त्री सोलुखुम्बुमा, निर्वाचन सुरक्षा र वस्तुस्थिति नियाल्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न सोलुखम्बु पुगेकी छन् । प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर र...

बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गरिँदा गौर डुबानमा पर्ने जोखिम
१ दिन अघि
Save from Later

बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गरिँदा गौर डुबानमा पर्ने जोखिम

प्रेमचन्द्र झा, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन् । हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने...

बदर मत निरन्तर बढ्दै, के छ आयोगको तयारी ?
१ दिन अघि
Save from Later

बदर मत निरन्तर बढ्दै, के छ आयोगको तयारी ?

काठमाडौं । आगामी फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमा बदर मतको प्रतिशत कम गर्न निर्वाचन आयोग यस पटक डिजिटल मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी फरक ढङ्गले कार्यक्रम ल्याउने भएको छ । विगतका तीनवटा निर्वाचनमा बदर मतको प्रतिशत क्रमशः बढेक...

त्रिभुवन विमानस्थलमा किन लगाइयो निषेधाज्ञा ?
१ दिन अघि
Save from Later

त्रिभुवन विमानस्थलमा किन लगाइयो निषेधाज्ञा ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । राप्रपा तथा राजावादी समूहले फागुन १ गते विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न भन्दै आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषे...

टर्कीका राष्ट्रपतिले गरे गुर्लेक र सिफ्तीलाई मन्त्री नियुक्त
१ दिन अघि
Save from Later

टर्कीका राष्ट्रपतिले गरे गुर्लेक र सिफ्तीलाई मन्त्री नियुक्त

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको न्यायिक र प्रशासनिक नेतृत्वमा ठूलो हेरफेर गर्दै नयाँ मन्त्रीहरू नियुक्ति गरेका छन् । आधिकारिक राजपत्रमा प्रकाशित राष्ट्रपतीय निर्णयअनुसार, अकिन गुर्लेकलाई न्याय मन्त्री र मुस्तफा सिफ्तीलाई गृह ...

बैंकिङ प्रणालीभित्रको यथार्थता
१ दिन अघि
Save from Later

बैंकिङ प्रणालीभित्रको यथार्थता

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र पछिल्ला वर्षहरूमा बाहिरबाट हेर्दा स्थिर र नियन्त्रित देखिँदै आए पनि भित्रभित्रै समस्याले कजिएको छ । नियमित रूपमा सार्वजनिक हुने वित्तीय विवरण, सन्तुलित देखिने पुँजीकोष अनुपात र सीमित देखाइएको निष्क्रिय कर्जाले प्रणाल...

बाटो खुलाउन वा चुनाव सार्न नाम्खा गाउँपालिकाको पत्र
१ दिन अघि
Save from Later

बाटो खुलाउन वा चुनाव सार्न नाम्खा गाउँपालिकाको पत्र

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका ६ लिमीका बासिन्दालाई आगामी निर्वाचनमा मतदान गर्न भौगोलिक विकटता र प्रतिकूल मौसमले ठुलो चुनौती खडा गरेको छ । वडा अध्यक्ष पाल्जोर तामाङले जिल्ला निर्वाचन कार्यालय सिमकोटलाई दुईवटा छुट्टाछुट्टै पत्र लेख्दै मतदाताहरू...

ट्रम्प र नेतान्याहूबीच इरानको परमाणु सम्झौतादेखि गाजा युद्धसम्म छलफल
१ दिन अघि
Save from Later

ट्रम्प र नेतान्याहूबीच इरानको परमाणु सम्झौतादेखि गाजा युद्धसम्म छलफल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच ह्वाइट हाउसमा करिब दुई घण्टा लामो भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले आफ्नो इरानसँगको परमाणु सम्झौताबारे वार्ता जारी राख्नुपर्ने कुरा आफूले स्पष्ट रूपमा राखेक...

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
१ दिन अघि
Save from Later

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समित...

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
१ दिन अघि
Save from Later

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएक...

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथी वृद्धि
१ दिन अघि
Save from Later

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथी वृद्धि

काठमाडौं । इरानसँग बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको पाइएको छ । स्याटेलाइट तस्वीरहरूमा कतारस्थित अल–उदीद एयर बेसमा प्याट्रियट क्षेप्यास्त्र प्रणाली स्थायी लञ्चरको सट्टा ट्रकमा राखेर तैनाथ गरिए...

झापा २ मा ‘हेभिवेट’को टक्कर, कसले खाला ठक्कर ? (भिडिओ रिपोर्ट)
१ दिन अघि
Save from Later

झापा २ मा ‘हेभिवेट’को टक्कर, कसले खाला ठक्कर ? (भिडिओ रिपोर्ट)

झापा ५ पछि यतिबेला सर्वाधिक चासोको केन्द्र बनेको अर्काे क्षेत्र हो झापा– २ । जहाँ संसदको नेतृत्व गरिसकेका सभामुख, उपसभामुख र मन्त्री नै एकअर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । ‘हेभीवेट’सहित १८ उम्मेदवारले उम्मेदवारी दिएको झापा २ को प्रतिस्पर्धा ...

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने
१ दिन अघि
Save from Later

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । उनलाई इस्लामाबाद युनाइटेडले बिहीबार टोलीमा अनुबन्ध गरेको हो । पहिलो राउन्डमा बिक्री नभएका उनलाई इस्लामाबादले ६० लाख पाकिस्तानी रुपैयाँमा टि...

सार्कको क्षेत्रीय सहयोग अनिवार्य हुनुपर्ने पक्षमा नेपाल
१ दिन अघि
Save from Later

सार्कको क्षेत्रीय सहयोग अनिवार्य हुनुपर्ने पक्षमा नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले यस्तो बता...

स्वास्थ्य बिमा बोर्डले भन्यो- १ लाख बराबरको उपचार सेवा यथावत् छ
१ दिन अघि
Save from Later

स्वास्थ्य बिमा बोर्डले भन्यो- १ लाख बराबरको उपचार सेवा यथावत् छ

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५...

चितवन-२ को चुनावी गणित, रविलाई मीनाको चुनौती
१ दिन अघि
Save from Later

चितवन-२ को चुनावी गणित, रविलाई मीनाको चुनौती

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेश अन्तर्गतको चितवन-२ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उम्मेदवार रहेका कारण य...

इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर आज नेपाल आउँदै
१ दिन अघि
Save from Later

इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर आज नेपाल आउँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । भ्रमणका दौरान उनले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनसमेत ग...

वेस्ट इण्डिजले इङल्याण्डलाई हरायो, समूह ‘सी’ बन्यो रोचक
१ दिन अघि
Save from Later

वेस्ट इण्डिजले इङल्याण्डलाई हरायो, समूह ‘सी’ बन्यो रोचक

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत वेस्ट इण्डिजले इङल्याण्डलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेस्ट इण्डिजले इङल्याण्डलाई ३० रनले पराजित गरेको हो । वेस्ट इण्डिजले दिएको १९७ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा अल आउट हुदै १६६ रन...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
१ दिन अघि
Save from Later

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबा...

टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै
१ दिन अघि
Save from Later

टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीसँग खेल्ने तालिका रहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने समूह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा इङल्याण्डसँग...

इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै
१ दिन अघि
Save from Later

इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने भ्रमणका लागि भोलि बिहीबार नेपाल आउँदै छन् । भ्रमणका दौरान उनले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अ...

टी-२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार
१ दिन अघि
Save from Later

टी-२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार

काठमाडौं । आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा २६ वर्षीय ऐरी ब्याटिङमा ४ स्थान सुधार गर्दै ...