बेलायत र क्यानडाका नागरिकले बिनाभिसा चीन यात्रा गर्न पाउने - www.drishtinews.com
Source: dist
काठमाडौं । बेलायत र क्यानडाका नागरिकहरूले मङ्गलवारदेखि बिनाभिसा ३० दिनसम्म चीनको यात्रा गर्न सक्ने भएका छन् । चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय, परिवार र साथीभाइ भ्रमण, आदानप्रदान वा ट्रान्जिटका लागि भिसा-मुक्त प्रवेश अनुमति दिइने बताएको छ। यो नीति डिसेम्बर ३१, २०२६ सम्म लागू हुनेछ । यो सुविधा हालैका उच्चस्तरीय भ्रमणहरूपछि आएको हो । बेलायतका प्रधानमन्त्री […]