Redirecting...

पैदलयात्रीलाई झापड हान्ने व्यक्ति पारस बम पक्राउ - www.drishtinews.com

पैदलयात्रीलाई झापड हान्ने व्यक्ति पारस बम पक्राउ - www.drishtinews.com
Source: dist

काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पैदलयात्रीमाथि हातपात गर्ने कार चालक पारस बमलाई पक्राउ गरेर ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । बमले चक्रपथको चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । भिडियोमा सडक पार गर्दै गरेको […]