निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् । मंगलवार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार (२१५३ औं) मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिनुहुँदै उहाँले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने […]