Redirecting...

दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न आजपाको माग - www.drishtinews.com

दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न आजपाको माग - www.drishtinews.com
Source: dist

काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेको छ । प्रसाईँ सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईँलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निस्तेज गर्ने गलत मनसुबाका […]