आफ्ना उम्मेदवार जिताउन एमालेले खटायो देशभर ३९९ इन्जिनियर - www.drishtinews.com
Source: dist
file photo काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर ३९९ जना इन्जिनियरहरू जिम्मेवारीसहित परिचालन गरेको छ । एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)ले संघीय निर्वाचनलाई लक्षित गर्दै सम्बन्धित निर्वाचन क्षेत्रमा समन्वय, रणनीतिक सहयोग तथा प्राविधिक सल्लाह प्रदान गर्ने जिम्मेवारीसहित फिल्डमा खटाएको हो । सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै इन्जिनियरहरू बागमती प्रदेशमा (१३४ जना) रहेका […]