Redirecting...

एमाले छाडेका जितेन्द्र कांग्रेसमा फर्किए - www.drishtinews.com

एमाले छाडेका जितेन्द्र कांग्रेसमा फर्किए - www.drishtinews.com
Source: dist

काठमाडौं । केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएका छन् । देवले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् । उनले विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको […]