Redirecting...

देश बनाउनेलाई मतदान गर्नुस्ः राप्रपा अध्यक्ष लिङ्देन - www.drishtinews.com

देश बनाउनेलाई मतदान गर्नुस्ः राप्रपा अध्यक्ष लिङ्देन - www.drishtinews.com
Source: dist

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्। आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन्। “देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन,” अध्यक्ष लिङ्देनले भने, […]