दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न राप्रपाको माग - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत सोमबार साँझ निवासबाटै पक्राउ परेका प्रसाइँलाई अविलम्ब र बिना शर्त रिहा रिहा गर्न माग गरेका हुन् । ‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, […]