नेपालले आज स्कटल्याण्डसँग खेल्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै छ । समूह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७:१५ बजेदेखि सुरु हुँदै छ । नेपालले यसअघिका आफ्ना तिनै खेल हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । त्यस्तै स्कटल्याण्डले पनि आफ्ना तीन मध्ये एक जित र २ हार बेहोर्दै सुपर आठको […]