झापामा ओलीमाथि सुकुम्बासीको संकट - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमाडौं । एमालेले सधै भोट बैंक बनाएको सुकुम्बासीहरूको समस्या निवर्तमान प्रधानमन्त्रीको गृहजिल्ला झापामा अहिलेसम्म समाधान हुन सकेको छैन । हरेक चुनावमा दुई वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने भन्दै आएका केपी शर्मा ओलीले २०४८ सालदेखि पटकपटक यही कुरा मात्र दोहो¥याइरहेका छैनन्, पटक पटक देशकै प्रधानमन्त्री हुँदा पनि झापाका सुकुम्बासीहरूले लालपुर्जा नपाउँदा मतदातासामु यसपटक ओली […]