Redirecting...

रुकुमपूर्व र रोल्पामा प्रचण्ड र वर्षमान ढुक्क - www.drishtinews.com

रुकुमपूर्व र रोल्पामा प्रचण्ड र वर्षमान ढुक्क - www.drishtinews.com
Source: dist

काठमाडौं । आगामी फागुन २१को निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी निकै बढेको छ । सोमबारदेखि चुनाव प्रचार प्रसारका लागि निर्वाचन आयोगले बाटो खोलेपछि उम्मेदवारहरुले घरदैलो अभियान तीव्र बनाउँदै चुनावी गतिविधि अघि बढाएका छन् । माओवादीको बलियो जनाधार भएको आधार इलाकाको रुपमा परिचित लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा अहिले माओवादी समाहित भएर बनेको नेकपाबाट उम्मेदवारी दिएका […]