सिआइबीमा नक्कली सर्टिफिकेटको उजुरी - www.drishtinews.com
Source: dist
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा परेको उजुरी लामो समयदेखि थन्किएको छ । पाँच वर्षअघि परेका चारजना डाक्टरको शैक्षिक योग्यताको उजुरीलाई सिआइबीले बेवास्ता गरेको हो । चिकित्सकीय पेशामा शैक्षिक प्रमाणपत्र नक्कली भएको विषय आफैँमा गम्भीर भए पनि सिआइबीको मौन रहनुलाई आश्चर्यजनक ठानिएको छ । […]