नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न पठायो प्रस्ताव - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकका निम्ति राम्रो आयआर्जन र मानव अधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टालगायत १६ युरोपेली मुलुकसँग श्रम सम्झौताका निम्ति औपचारिक प्रस्ताव पठाएको छ । श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले राम्रो वातावरण भएका देशमा […]