Redirecting...

बङ्गलादेशमा आज नयाँ प्रधानमन्त्रीको शपथ - www.drishtinews.com

बङ्गलादेशमा आज नयाँ प्रधानमन्त्रीको शपथ - www.drishtinews.com
Source: dist

काठमाडौं । बङ्गलादेशमा आज नवनिर्वाचित नयाँ सरकारले कार्यभार सम्हाल्दै छ । निर्वाचनबाट बहुमतमा पुगेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बङ्गलादेशमा आज प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै छन् । विद्यार्थी आन्दोलनपछि सरकार अपदस्त हुँदा बनेको अन्तरिम सरकारले निर्वाचन गरेर १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको हो । १२ फेब्रुअरी मा भएको […]