Redirecting...

काठमाडौं ३ मा एमाले-कांग्रेसलाई नयाँको चुनौती - www.drishtinews.com

काठमाडौं ३ मा एमाले-कांग्रेसलाई नयाँको चुनौती - www.drishtinews.com
Source: dist

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ३ भूगोलका आधारमा सानो छ । तर, राजनीतिक अर्थमा सधैँ चर्चाको केन्द्रमा रहँदै आएको छ । यो क्षेत्रमा १३ वटा वडा छन् । जसमा काठमाडौं महानगरपालिका ६, कागेश्वरी मनोहरा नगरपालिकाकाको वडा नम्बर १, २, ३, गोकर्णेश्वर नगरपालिकाको वडा १, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा पर्छ । बौद्धका […]