निर्वाचन प्रहरी नै आन्दोलित - www.drishtinews.com
Source: dist
हुम्ला । हुम्लामा निर्वाचन प्रहरीहरूले सेवा–सुविधा सम्बन्धी असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर उनीहरूले तोकिएको सुविधा अपेक्षाभन्दा कम भएको दाबी गर्दै प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्द का अनुसार निर्वाचन प्रहरीहरूले कार्यविधिमा उल्लेखित सेवा–सुविधाभन्दा कम भएको भन्दै विरोध जनाएका हुन्। उनले […]