विभिन्न ठाउँमा शङ्कास्पद बस्तु, डिस्पोज गर्दा परालको गुजुल्टो र बियरको बोतल - www.drishtinews.com
Source: dist
काठमाडौं । निर्वाचन बहिष्कार गरेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले आज नेपाल बन्दको घोषणा गरेको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरिएको छ । पार्टीले नेपाल बन्द गर्नुको अन्य कारणहरूमा जनसंविधान निर्माण, भ्रष्टाचार र कालोबजारी अन्त्य, युवाहरूलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जना, भूमिहीनहरूलाई जमिनको व्यवस्था, शिक्षा, स्वास्थ्य र यातायात निःशुल्क […]