दलहरुलाई आयोगले दिएको ६४ बुँदे निर्देशनमा के छ ? - www.drishtinews.com
Source: dist
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सन्दर्भमा राजनीतिक दलहरुका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ ।आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको आयोगले राजनीतिक दलहरु र उम्मेदवारहरुका लागि ६४ बुँदे निर्देशन जारी गरेको हो । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, […]