ललितपुर-३ मा तोसिमालाई कसले दिँदै छ चुनौती ? - www.drishtinews.com
Source: dist
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेशको ललितपुर-३ निर्वाचन क्षेत्र पनि रहेको चर्चामा रहेको छ । यस क्षेत्रमा रास्वपा नेतृ डा। तोसिमा कार्की उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ । ललितपुरको क्षेत्र नम्बर ३ संसदीय क्षेत्रमा ललितपुर महानगरपालिकाको वडा नम्बर १ […]