Redirecting...

औषधि उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना - www.drishtinews.com

औषधि उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना - www.drishtinews.com
Source: dist

काठमाडौं । सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए । ‘केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान […]