रवि लामिछानेविरुद्धका मुद्दा तत्काल फिर्ता नहुने - www.drishtinews.com
Source: dist
काठमाडौँ । रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले सोमबार सरकारी वकिल कार्यालयले पेस गरेको मुद्दा संशोधनसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । महान्यायाधिवक्ताको कार्यालयको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले तत्काल फिर्ता गर्न […]