नेकपाको निष्कर्ष: मुलुकमा दुई प्रकारका अतिवाद हाबी, लोकतन्त्र नै जोखिममा - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुलुकमा दुई प्रकारका अतिवाद हाबी भएको जनाएको छ । मंगलबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समिति संयोजक अग्निप्रसाद सापकोटाले जनताको आवाज दबाउन आन्दोलनमा चरम दमन गर्ने तथा राष्ट्रिय सम्पदामाथि आक्रमण गर्ने प्रवृत्तिलाई अतिवादका रूपमा व्याख्या गरे । उनले भने- ‘यी दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, […]