टी २० विश्वकपः १२ वर्षपछि नेपालको जित, स्कटल्यान्ड ७ विकेटले पराजित - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ। यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि विश्वकपमा जित निकाल्न सकेको थिएन। स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। ऐरीको कीर्तिमानी अर्धशतकनेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित […]