इरानले सम्झौता नगरे ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प - www.drishtinews.com
Source: dist
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक वार्तामा आफू अप्रत्यक्ष रूपमा संलग्न रहने बताएका छन् । यो बयान जेनेभामा आज सुरु हुने दोस्रो चरणको वार्ताअगाडि आएको हो । पहिलो चरण फेब्रुअरी ६ मा ओमानमा भएको थियो । ट्रम्पले भने, ‘म ती वार्ताहरू हेर्नेछु ।’ उनले इरानलाई यसपटक गम्भीर रहेको संकेत गरेका छन् । इरानले […]