जनकपुरधाममा १ लाख मान्छे उतार्ने कांग्रेसको दाबी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गर्न लागेको आमसभामा एक लाखभन्दा बढी समर्थक सहभागी गराउने दाबी गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आठै जिल्लाबाट व्यापक सहभागिता रहने बताए । उनका अनुसार आमसभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले सम्बोधन गर्नेछन्। ‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक […]