नेपाल-पाकिस्तान मैत्री टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल-पाकिस्तानमैत्री टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा भएको एघारौं संस्करणको क्रिकेट प्रतियोगिता हिजो आइतबार सकिएको हो । गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा पाकिस्तान दूतावाससहित नेपालका विभिन्न क्लब तथा ग्लोबल आइएमई बैंक गरी एक दर्जन टोली सहभागी भएका थिए । प्रतियोगिताको विजेता बालुवाटार क्रिकेट एकेडेमी बनेको हो […]